सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको जंगलमा लागेको डढेलोमा जलेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १२, ०९:२१ खबर संवाददाता

बाजुराः बाजुराको जंगलमा लागेको डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। 

गत शुक्रबार जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीकी ४० वर्षीया फुगी खड्का पिप्से गाउँ नजिकै रहेको जंगलमा लागेको डढेलोमा परी घाइते भएकी थिइन। 

उनको उपचारकाका क्रममा काठमाण्डौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस