डा. बाबुराम भट्टराई भोलि अस्पताल भर्ना हुने

२०७७ फाल्गुन १०, ०४:३७
काठमाडाैं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली पुगेका छन्।
उनी नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा भर्ना हुने उनको सचिवालयले जनाएको छ।

साेमबार उनले नयाँदिल्लीमा आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग परामर्श गरेका छन्।

भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा डा. भट्टराईले परामर्श लिएका हुन्।


कमेन्ट लोड गर्नुस