सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार  धनगढीका एक जना पक्राउ

२०८२ साउन ९, ०८:०३ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार  धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र ६ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २२ वर्षीय जितराम राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस