सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बोलन्या थलीको युनिटी गठन

२०७७ माघ ३०, ०४:०१ खबर संवाददाता

धनगढी: अछाममा बोलन्या थलीको युनिटी गठन गरिएको छ ।

पश्चिम सेती आयोजना निर्माणका लागि दबाब दिन विभिन्न संघर्षका कार्य गर्दै आएको बोलन्या थलीले अछाममा पनि युनिटी गठन गरेको हो ।

युनिटी विस्तारका क्रममा शुक्रबार जिल्लाको ठुलासैनमा सुशील भण्डारीको नेतृत्वमा यूनीटी गठन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

कमेन्ट लोड गर्नुस