अत्तरियामा एक दिने नेतृत्व विकास विषयक तालिम
२०७७ माघ २९, ०५:२२
अत्तरियाः कैलालीको अत्तरियामा नेतृत्व विकास विषयक १ दिने तालिम दिइएको छ।
त्रिनयन खोज अनेकको आयोजनामा बुधबार एक दिने लिडरसिप कन्केभ सम्पन्न भएको हो।
\सफल उद्यमी बन्न नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित तालिममा स्पीकर जय धामी, मनोज दहाल, लोक राज पन्त, दिपक महराले प्रशिक्षण दिएको त्रिनयन खोज अनेकले जनाएको छ।
कमेन्ट लोड गर्नुस