जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ २८, ०६:०४
धनगढी: जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
धनगढी–४ निवासी गोविन्द खड्काले आफ्नी पत्नी ईन्दिरा खतिवडाको जन्मदिनको अवसरमा आश्रमलाई खाजाका लागि ५ हजार १ सय सहयोग गरेका हुन।
उनले पत्नीसहित आश्रममै पुगेर आश्रममा रहेका ५१ जनालाई खाजावापत सहयोग गरेको बताइएको छ।
कमेन्ट लोड गर्नुस