वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ २२, ०२:२६
धनगढी : वैवाहिक वर्षगाँठको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
अस्ट्रेलियामा अध्ययनरत प्रतिभा पनेरु र विवस जोराले आफ्नो ५औं वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई ५ हजार सहयोग गरेका हुन।
प्रतिभा र विवस आश्रमका अभिभावक सिद्धराज पनेरुका छोरीज्वाई हुन। उनीहरुले यस अघिपनि विवसको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका थिए।
कमेन्ट लोड गर्नुस