सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडाध्यक्ष द्धारा अक्षयकोष स्थापना

२०७५ भदौ २४, ०५:३९

बैतडीको पाटन नगरपालिका वडा न.९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले वडाअध्यक्ष अक्षयकोषको स्थापना गरेका छन । आफुले पाउने तलबभत्ता मार्फत १ महिनाको तलब २२ हजार रुपँया वडा भित्रका बिद्यालयहरुलाई प्रदान गरि उक्त रकमको १ बर्षको ब्याज उत्कृष्ट बिद्यार्थीलाई पुरष्कार दिइनेछ । यसका लागी वडाभित्र रहेका ४ ओटै बिद्यालयहरुलाई एक–एक महिनाको तलव प्रदान गर्ने वडाअध्यक्ष भण्डारीले बताए । 
 

कमेन्ट लोड गर्नुस