सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नमस्ते युवा क्लबद्वारा निःशुल्क आँखा जाँच कार्यक्रम

२०७७ माघ १०, ०६:५८ खबर संवाददाता

धनगढी: नमस्ते युवा क्लबले धनगढीमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरेको छ। 

शनिबार धनगढी नेत्रालयको सहकार्यमा क्लबले उप–महानगरपालिकाको वडा नम्बर ४ भगवती टोलमा आँखा जाँच गरेको हो।

उक्त कार्यक्रमबाट २ सय जनाले निःशुल्क सेवा लिएको नमस्ते युवा क्लबले जनाएको छ। 

कमेन्ट लोड गर्नुस