सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाद्वारा धनगढीको त्रीवेणी घाटमा सरसफाई

२०७७ माघ ३, ०५:१५ खबर संवाददाता

धनगढी: विवेकशील साझा पार्टीले धनगढीमा सरसफाई गरेको छ। 

उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको त्रीवेणी घाटमा सरसफाई गरेको पार्टीले जनाएको छ।

घाटमा भएको फोहरलाई व्यवस्थापन गरेर सफा बनाइएको कैलाली अभियान विभाग प्रमुख सुरेन्द्र शाहले बताए। 

कमेन्ट लोड गर्नुस