सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर बाहिर बसेकी कुकुर्नीमाथि घिनलाग्दो हर्कत, भाइरल बन्यो भिडिओ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ माघ ३, ०३:३३ खबर संवाददाता

धनगढी: हालै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल बन्यो। जहाँ एक ५४ वर्षीय पुरुषले आफ्नो घर बाहिर बसेकी कुकुर्नीमाथि यौन शोषण गरिरहेका थिए। 

घटना भारतको जबलपुरमा भएको हो। त्यहाँको स्टार ग्रीन सिटीमा बस्ने ती पुरुषले  जनावरपनि छोडेनन् र यौन दुर्व्यवहार गरे।  

घटनाको भिडियो भाइरल भएपछि आरोपीलाई पहिचान गरिएको थियो। पुलिसले उनलाई पक्राउ गरी जेल पठाएको छ।

घटनापछि आरोपितलाई सोधपुछका लागि पुलिस स्टेशन बोलाइएको थियो। जहाँ उनलाई भिडियो देखाइयो। त्यसपछि लाजले शिर झुकाएर उनले अपराध स्विकारेका थिए। -आजतकको सहयोगमा 


 

कमेन्ट लोड गर्नुस