सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ माघ ३, ०१:३७ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग प्राप्त भएको छ। नवलपरासी गैडाकोट–४ घर भएका विवेक न्यौपानेले आफ्नो जन्मदिनमा आश्रमलाई सहयोग गरेका हुन। 

हाल धनगढीमा कार्यरत न्यौपानेले आश्रममा रहेका बेसाहराहरुको खानाका लागि ६ हजार ५ सय सहयोग गरेका छन्। 

पत्नि प्रभा भुर्तेलसहित आश्रममै पुगेर विवेकले नगद सहयोग गरेको आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस