सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइत गएको रिसमा श्रीमानले काटिदिए श्रीमतीको नाक

२०७७ माघ १, ०२:२९ खबर संवाददाता

काठमाडौं: माइत गएको रिसमा एक श्रीमानले आफ्नी श्रीमतीको नाक काटिदिएका छन्। 

भारतको मध्य प्रदेशको आगरा जिल्लास्थित विद्यानगर बिरलग्राम थाना क्षेत्रमा एक श्रीमानले श्रीमती माईत गएको रिसमा श्रीमतीको नाक नै काटिदिएका हुन। 

श्रीमानले महिलाको स्तन पनि काटिदिएको बताइएको छ। घाइते महिलाको नाम राधाबाई रहेको छ।

अहिले महिलाको उपचार भइरहेको बताइरहेको छ।

कमेन्ट लोड गर्नुस