सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ श्रीमतीले बलात्कार गर्दा श्रीमानको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ पुष २३, ०६:३७ खबर संवाददाता

काठमाडौं: एक करोडपति व्यक्तिका ५ श्रीमतीले बलात्कार गर्दा उनको मृत्यु भएको छ। नाइजेरियामा छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै ५ पत्नीले उनको बलात्कार गरेका हुन्। 

गत हप्ता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए। सोही समयमा उनका पाँचै पत्नीले छुरा र लाठि लिएर उनलाई धम्की दिँदै यौन सम्बन्धको प्रस्ताव राखे।

सोही अनुसार सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेको समाचार टाइम्स अफ इन्डियाले लेखेको छ। 

कमेन्ट लोड गर्नुस