सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ६ जुवाडे पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ पुष ३, ०७:४५ खबर संवाददाता

अछाम: अछाम प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ।  

बिहीबार जिल्लाको मंगलसेन नगरपालिका– ५ मंगलसेन बजारबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 पक्राउ परेका सबैमाथि जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। 

कमेन्ट लोड गर्नुस