सुदूर नेपाललाई विश्वसँग जोड्दै

जय नेपालको कैलाली शाखा विस्तार

२०७७ मंसिर १४, ०६:३३ खबर संवाददाता

धनगढी : जय नेपाल सामाजिक युवा संस्थाले कैलाली जिल्ला शाखा विस्तार गरेको छ । सुनिल सेवाको अध्यक्षतामा १३ सदस्यीय शाखा विस्तार गरेको हो ।

जसको उपाध्यक्षमा ईश्वरी जोरा, कोषाध्यक्षमा सम्झना रैका, सचिवमा दिपक विक चयन भएका छन् । सदस्यमा विश्व प्रसाद चौधरी, प्रकाश बहादुर बम, कौशिल्ला नेपाली, भीम विक, कृष्ण विक, वीर बहादुर साउद, अजय जैरु, भीम नागरी, र सुशिला नागरी चयन भएका छन् ।

कमेन्ट लोड गर्नुस