सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश ईन्टरकन्टिनेलटलका निर्देशक हमालले जिते कोरोना

२०७७ कार्तिक २१, ०८:४० खबर संवाददाता

धनगढी : धनगढीको दिनेश ईन्टरकन्टिनेलटलका निर्देशक आयुष हमालले कोरोना जितेका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा शुक्रबार उनको कोरोना रिर्पाेट नेगेटिभ आएको हो । 

दिनेश ग्रुप अन्तरगको दिनेश ईन्टरकन्टिनेलटलका निर्देशक हमाललाई कार्तिक ९ गते कोरोना पुष्टि भएको थियो । होम आईसोलेसनमा बसेका उनले कोरोना रिर्पाेट नेगेटिभ आएको बताए ।
 

कमेन्ट लोड गर्नुस