सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रहरी हिरासतमा रहेका एक जुवाडेमा कोरोना पुष्टि

२०७७ कार्तिक १७, ०४:१६ खबर संवाददाता

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराको थुनामा रहेको एक जुवाडेमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । शुक्रबार राति अमरगढी नगरपालिका–५ सुगुंरखालीबाट पक्राउ परेका ११ जुवाडे मध्ये ५१ वर्षीय उनीमा सोमबार कोरोना पुष्टि भएको हो । 

हिरासतमा रहेका जुवाडेलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । 

कमेन्ट लोड गर्नुस