सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राना युथ क्लबद्धारा बाटो सरसफाई

२०७७ कार्तिक ११, १०:५५ खबर संवाददाता

धनगढीः धनगढीमा युथ क्लबले बडादशैँ तथा शुभ दिपावलीको अवसरमा बाटो सरसफाई कार्यक्रम गरेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेमो राना युथ क्लबले बाटो सरसफाई गरेको हो । क्लबका अध्यक्ष रामप्रकाश रानाले बडादशैँ तथा शुभ दिपावलीको अवसरमा बाटो सरसफाई गरेको बताए ।

सरसफाई कार्यक्रममा सहभागीहरुलाई वर्षा कलेक्सनका सञ्चालक रामदास रानाले मास्क र साबुन सहयोग गरेका थिए भने स्थानीय गोपाल रानाले फोहोर फाल्न ट्रयाक्टर सहयोग गरेका थिए । 

 

 

कमेन्ट लोड गर्नुस