सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

२०७७ कार्तिक ३, ०४:४५ खबर संवाददाता

धनगढी: नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो। 

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। 

कमेन्ट लोड गर्नुस