सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने

२०७७ कार्तिक २, ०६:०४ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडामा इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द बिकको गएराति हत्या भएपछि उनका आफन्त धनगढी पुगेका छन्। 

ड्युटीकै क्रममा अज्ञात समूहद्वारा हत्या गरिएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ खगाउँमा बस्दै आएका बिकका आफन्तले घटनाबारे सत्थतथ्य सार्वजनिक गर्न माग गरिरहेका छन्। उनीहरुले घटनाबारे सत्यतथ्य नआएसम्म शव नबुझ्ने बताएका छन्। 

साथै विक परिवारको लालनपालनको जिम्मा राज्यले लिनुपर्ने पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले बताएका छन्।

यो पनि पढ्नुस:

भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए
धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ
असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?
धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए
धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष
धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात
धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

 

 

कमेन्ट लोड गर्नुस