सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै धनगढीमा प्रदर्शन

२०७७ असोज २५, ०७:४५ खबर संवाददाता

धनगढी: बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै धनगढीमा आइतबार प्रदर्शन भएको छ।

स्थानीय युवाहरुले बलात्कारीलाई फाँसीको सजायको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। 

साथै उनीहरुले धनगढी बजारमा र्‍याली समेत निकालेका थिए। 

कमेन्ट लोड गर्नुस