सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगाका थप १४ जनामा कोरोना पुष्टि

२०७७ असोज १४, ०६:०७ खबर संवाददाता

धनगढी: एकैदिन कैलालीको गौरीगंगा नगरपालिकाका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाको वडा नम्बर ६ का १४ पुरुषमा कोरोना पुष्टि भएको हो। 
    
 

कमेन्ट लोड गर्नुस