कैलालीको भजनीका थप १६ जनामा कोरोना पुष्टि
२०७७ असोज १४, ०६:००
धनगढी: एकैदिन कैलालीको भजनी नगरपालिकाका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाका ११ पुरुष र ५ महिलासहित १६ जनामा कोरोना पुष्टि भएको हो।
कमेन्ट लोड गर्नुस