सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका थप १८ जनामा कोरोना पुष्टि

२०७७ असोज १४, ०५:५५ खबर संवाददाता

धनगढी: एकैदिन कैलालीको गोदावरी नगरपालिकाका १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाका १६ पुरुष र दुई महिलासहित १८ जनामा कोरोना पुष्टि भएको हो। 

कमेन्ट लोड गर्नुस