सुदूर नेपाललाई विश्वसँग जोड्दै

समिक्षा अधिकारी र सुदिप कुँवरको 'मायालु जहिले रिसाउनी' सार्वजनिक (भिडियो)

२०७७ असोज १२, ०५:१० खबर संवाददाता

काठमाडौँ: गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ। गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन्। 

गीतमा सुदिप कुँवरकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ। कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ। भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ। 

भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवरले फकाइरहेको देख्न सकिन्छ। 

कमेन्ट लोड गर्नुस