सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सर्पले टोक्दा एकजना गम्भीर

फाईल फोटो
फाईल फोटो
२०७७ असोज ३, १२:१३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सर्पको टोकाईबाट एक जना गम्भीर भएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ को मटेनामा सुतिरहेका बेला गएराती सर्पले टोक्दा ३८ वर्षीय लोकेन्द्र कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सर्पको टोकाईबाट घाईते भएका कार्कीलाई महाकाली अस्पतालले उपचारका लागि धनगढी रेफर गरेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस