सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२४६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५९,५७३ पुग्यो

२०७७ असोज १, ०४:३४ खबर संवाददाता

धनगढी: नेपालमा थप १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

याेसँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन्।

कमेन्ट लोड गर्नुस