सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ५४ बर्ष अगाडि हेलिकोप्टर अवरण हुँदा (फोटो कथा)

२०७७ भदौ २३, ०८:१४ खबर संवाददाता

धनगढी– डोटीको सिलगढीस्थित टुडिखेलमा ५४ बर्ष अगाडि हेलिकोप्टर अवतरण हुँदा हेर्नेहरुको भीड लागेको थियो। हेलिकप्टर पाइलट फ्रेड बेलले टुडिखेलमा हेलिकप्टर अवतरण गराएका थिए। 

सन १९६६ देखि १९६८ सालमा अमेरिकाबाट आएका ‘पीस कोर भोलेन्टर’ न्यान्सी ह्याच र डअ ह्याचले हेलिकप्टर अवतरणको फोटो खिचेका हुन्।

 

सबै तस्वीहरु : अमेरिकन पीस कोर भोलेन्टेर न्यान्सी ह्याच, डअ ह्याच/राउण्डस् इमेजिङ

कमेन्ट लोड गर्नुस