पृतको सम्झनामा मानव सेवा आश्रमलाई सहयोग
२०७७ भदौ १९, ०६:१८
धनगढी: धनगढी उपमहानगरपालिका –४ रातोपुलका विश्वप्रकाश कडेँलले आफ्ना पृतको सम्झनामा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।
सोह्र श्राद्वको अवसरका उनले आफ्ना स्वर्गिय बुवा कुलचन्द्र कडेँल, आमा कुन्ती कडेँल र भाई विकास कडेँलको सम्झनामा आश्रमलाई विहानको भोजनाको लागि ५ हजार एक सय ५५ नगद सहयोग गरेको सिद्धराज पनेरुले बताए।
कमेन्ट लोड गर्नुस