सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा ‘ईस्टु’को नगर कमिटी गठन

२०७७ भदौ १५, ०४:२२ खबर संवाददाता

कैलाली: कैलालीको गोदावरी नगरपालिकामा संस्थागत तथा निजी विद्यालयका शिक्षक शिक्षिका र कर्मचारीको संगठन (ईस्टु)को नगर कमिटी गठन भएको छ। जसको अध्यक्षमा समीर महरा चयन भएका छन्। 

कैलाली जिल्ला अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा बसेको भेलाले २९ सदस्यीय कमिटी गठन गरेको हो। कमिटीको आज बसेको बैठकमा आगामी सांगठनिक विषयमाथि छलफल भएको अध्यक्ष जोशीले बताए। 

 

कमेन्ट लोड गर्नुस