सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको अदभुत बाच्छी

२०७७ साउन २०, ०७:१४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ। जिल्लाको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले मंगलबार अनौठो बाच्छीलाई जन्म दिएकी छन्। 

अदभूत गाईको बाच्छी जन्मिएपछि अहिले त्यहाँ हेर्ने मानीसहरुको भिड लागेको छ। 

कमेन्ट लोड गर्नुस