सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको भगवती टोलमा नमस्ते युवा क्लबद्वारा नाला सफाई

२०७७ साउन १४, ०६:०० खबर संवाददाता

धनगढी: धनगढीको भगवती टोलमा नमस्ते युवा क्लबले नाला सरसफाई गरेको छ। मंगलबारदेखि परेको अविरल वर्षाका कारण टोलमा पानी जमेका कारण समस्या भएकाले सरसफाई गरिएको हो। 

पानी निकासाका लागि क्लब र टोलवास दुवै मिलेर सफाई गरेका थिए। 

कमेन्ट लोड गर्नुस