सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उपमेयरको गाडीमा आगजनी

२०७७ साउन ६, ०५:४८ खबर संवाददाता

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अबस्थामा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।

आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ। आगलागी कस्ले ग¥यो भन्ने विषयमा केही खुलेको छैन्। 
 

कमेन्ट लोड गर्नुस