सुदूर नेपाललाई विश्वसँग जोड्दै

वार्षिक उत्सवको अवसरमा लायन्स क्लब अफ धनगढी सिटीद्वारा बेसहारालाई खाना

२०७७ असार ३०, ०२:०४ खबर संवाददाता

धनगढी: लायन्स क्लब अफ धनगढी सिटीले आफ्नो ९औं  वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रममा रहेका बेसहारालाई एक छाक खाना खुवाएको छ। 

क्लबले आश्रममा आश्रय लिइरहेकाहरुलाई बेलुकाको खाना खुवाएको हो। 

कमेन्ट लोड गर्नुस