सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपकराज गिरीले भने– राजेश हमाल ‘महानायक’ होइनन् भन्ने अधिकार हामीलाई छैन

२०७७ असार २९, १२:५८ खबर संवाददाता

धनगढी : निर्माता तथा कलाकार दीपकराज गिरीले नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको बताएका छन्। सामाजिक संजाल फेसबुकमा लाइभ गर्दै उनले सो कुरा बताउका हुन्। 

‘एउटा ब्रान्ड टिमले अर्को ब्रान्ड कलाकारको बिषयमा प्रश्न उठाउनु गलत हो। राजेश हमाललाई ‘महानायक’ होइन भन्ने अधिकार हामीसँग छैन्।’ उनले भने। 

जीवनभर राजेश हमाललाई गाली गर्नेहरु पनि अहिले आएर राजेश हमालको पक्षमा देखिएको भन्दै उनले यो आफूहरुमाथिको प्रहार भएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस