अछाममा भेटिए हालसम्मकै बढी कोरोना संक्रमित
२०७७ असार १६, ०३:५३
अछाम: अछाममा हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न वडामा ४७ पुरुष र १८ महिला गरी ६५ जनामा कोरोनाको संक्रमण देखिएको हो।
कमेन्ट लोड गर्नुस