सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९ पुग्यो

२०७७ जेठ ३१, ०६:०५ खबर संवाददाता

धनगढी : डडेल्धुरामा एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा पुष्टि भएका ६४ संक्रमित मध्ये डडेल्धुराका २४ जना रहेको खुलेको छ। 

तीमध्ये अमरगढी नगरपालिकाका एक जना र नवदुर्गाका गाउँपालिकाका २३ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ। 

 

कमेन्ट लोड गर्नुस