सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम न काजको

२०७७ जेठ २३, ०२:०५

डोटेली भाषामी गजल/तीर्थराज भट्ट
जोरायल,डोटी

ऊ सधाईँको निम्खानो काम न काजको
काँ जानो काँ नैजानो काम न काजको

आफना विराना नैचिन्नो डिठ अगासै छ
हुँ भन्ना थ्यो खान्दानो काम न काजको 

बुवोले संस्कार सिकायो, चेलो आदर्श भयो
आब, जागिरी न पार्टी काँइन् अटानो काम न काजको

सङ्ङा खेडी कुरा काट्यो आफू चोखो बन्यो
त्यो डिस्कनो यो फलानो काम न काजको

चेलाको पिर्ता पड्यो इजाको सुर्ता थपियो 
न मोटानो न भोकानो काम न काजको।
 

कमेन्ट लोड गर्नुस