डडेल्धुरामा आत्महत्या दुरुत्साहन मुद्धाका अभियुक्त पक्राउ
२०७७ जेठ १५, १०:४५
डडेल्धुरामा आत्महत्या दुरुत्साहन मुद्धाका अभियुक्त पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ स्थित रातो गुराश रिसोर्टमा मृत फेला परेकी निर्मला बोहराको आत्महत्या दुरुत्साहनमा निलम्बीत प्रहरी जवान रामदिन चौधरी पक्राउ परेका हुन्।
चौधरीमाथी जिल्ला अदालत डडेल्धुराबाट सात दिनको म्याद थप गरी अनुशन्धान भईरहेको छ।
कमेन्ट लोड गर्नुस