सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण दिइने

२०७७ जेठ १५, ०४:४८ खबर संवाददाता

धनगढी  : सरकारले लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्। 

यसका लागि सरकारले ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने भएको छ। उक्त कोष नेपाल राष्ट्र बैंकबाट संचालित हुने खतिवडाले बताए।

कमेन्ट लोड गर्नुस