सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा मदिरा सेवन गरेर होहल्ला गर्ने वडाअध्यक्षसहित दुई जना पक्राउ

२०७७ जेठ १४, ०४:१९

बाजुरा : बाजुरामा मदिरा सेवन गरी होहल्ला गर्ने वडाअध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका– ३ का वडाअध्यक्ष दिपक रावतसहित दुई जना मदिरा सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा पक्राउ परेका हुन।

सदरमुकाम मार्तडीमा दिउँसै मदिरा सेवर गरेर बजारमा होहल्ला गरिरहेको अवस्थामो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस