सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ४८ हजार बढी संक्रमीत

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ८, १२:०३

पाकिस्तानमा कोरोना भाइरस (कोभिड १९) बाट एक हजार १७ जनाको मृत्यु भएकोक छ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ। 

यस्तै अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस