सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमका असहायलाई भोजन

२०७७ जेठ १, १२:५६ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडीका भिमदत्त पनेरुले जन्म दिनको अवसरमा असहायहरुलाई भोजन खुवाएका छन्।

उनले बुधबार  ४९ औ जन्मोत्सवको अवसरमा तारानगरमा रहेको मानवसेवा आश्रममा आश्रीत असहायहरुलाई भोजन खुवाएका हुन्। भोजनमा पनेरुले खिर, पुलाउ, अचार लगायतका परिकार खुवाएको मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।

कार्यक्रममा उनकी धर्मपत्नी द्रोपतीको समेत सहभागिता रहेको थियो।
  
 

कमेन्ट लोड गर्नुस