सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालमा नियमित खोप सेवा सुचारु

२०७७ वैशाख १६, ०४:२६ खबर संवाददाता

कञ्चनपुर :  कञ्चनपुरको महाकाली अस्पतालमा नियमित खोप कार्यक्रम पुनः सुरु भएको छ। कोरोना भाइरसका कारण अस्पतालहरुमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्दा खोप सेवा पनि प्रभावित भएको थियो।  

पछिल्लो समय स्थिति विस्तारै सामान्य हुँदै गएपछि अस्पतालले खोप सेवा सुरु गरेको हो।

 

कमेन्ट लोड गर्नुस