सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाका इन्जिनियर भट्टलाई पितृशोक

२०७७ वैशाख १६, ०३:४६ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टलाई पितृशोक परेको छ। उनका बुवा भोजराज भट्टको ८५ बर्षको उमेरमा आज निधन भएको हो। आजै धनगढीस्थित मोहनाघाटमा अन्त्यष्टि गरिएको छ।
 

कमेन्ट लोड गर्नुस