सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

२०७६ चैत्र २०, ०६:१२ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४६ हजार नाघेको छ।  बुधबार बिहान सम्म ४६ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन्। विश्वभर ७ लाख १९ हजार ६ सय ६९ संक्रमित भएका छन्। यीमध्ये एक लाख ९३ हजार २ सय ५९ जना निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस