सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पताललाई ‘कोरोना विशेष अस्पताल’तोकियो

२०७६ चैत्र १५, ०२:२० खबर संवाददाता

धनगढी : सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको बैठकले कोरोनाको परिक्षण तथा चेकजाँचका लागि सेतीलाई ‘डेडीकेटेट’ (विशेष अस्पताल) अस्पताल तोक्ने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले सेतीलाई डेडिकेटेट अस्पताल तोक्ने निर्णय भएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस