सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

२०७६ चैत्र १४, ०७:५९ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ। शुक्रबार बिहन सम्म २४ हजार ५३ जनाले ज्यान गुमाएका छन्। विश्वभर संक्रमितको संख्या ५ लाख ३१ हजार, ७ सय ८ पुगेको छ। यीमध्ये एक लाख २२ हजार २ सय ३ जना निको भएका छन्। 
 

कमेन्ट लोड गर्नुस