सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीद्वारा दार्चुलामा ४ बेडको क्वारेन्टाइन स्थापना

२०७६ चैत्र १३, ०६:३६ खबर संवाददाता

दार्चुला: सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाले ४ बेडको क्वारेन्टाईन स्थापना गरेको छ। घरबिदाबाट फर्किएका  तथा कोभिड– १९का संकास्पद लक्षण भेटिएका स्टाफहरुलाई राख्नका लागि सशस्त्र प्रहरी क्वारेन्टाइन स्थापना गरेको हो। 

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै क्याम्पमा ४ बेडको क्वारेन्टान स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० हेटक्वाटर दार्चुलाका सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बरबहादुर विष्टले बताए। 

 

कमेन्ट लोड गर्नुस